सातदलीय गठबन्धन भत्किएर आठ दलीयसमीकरण बनेको एकसातावितेको छैन ।तर फेरि कोर्ष करेक्सनकै सम्भावनामाथिदलहरु खेल्न थालेका छन् । यसकालागिसत्तागुमाएर राष्ट्र ...
प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।कोशीको पक्ष ...
धनकुटा । “उत्पीडित र पछि परेका दलित समुदायलाई राज्यको उपस्थितिको प्रत्याभूति गराउने उद्धेश्यका साथ जिल्ला स्थित साँगुरीगढी गाउँपालिकामा कार्यरत स्वास् ...
धनकुटा । सामाजिक सुरक्षा र रोजगार, सम्पुर्ण क्षेत्रमा समान अधिकार भन्ने नाराका साथ अखिल नेपाल महिला संघ धनकुटाको सातौं जिल्ला अधिवेशन धनकुटामा सम्पन्न ...
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको चारसय केजि गाँजा कार्यालय परिसर मै नष्ट गरेको छ ।गत माघ २८ गते ईलाका प्रहरी कार्यालय छिन्ताङबाट स ...
प्रधानमन्त्रीको कुर्सीमा जान आफैले दुत्कारेको एमालेसँग घाँटी जोडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले कांग्रेससँग लाभैलाभ देख्न थालेका छन ...
इटहरी । प्रदेश एक तथा मधेश प्रदेश एवम निर्माण व्यवसायीहरुको क्षमता अभिबृद्धि गराउने उद्येश्य सहित सुनसरीको इटहरीमा ५ दिने पुल डिजाइन सम्बन्धी तालिमको ...
इटहरी । विभिन्न कार्यक्रम तथा प्रतियोगीताका माध्यमबाट स्थानिय खानाका परिकार प्रवर्धन गर्नुपर्ने इटहरीइमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । ...