Showing ३,६३१-३,६४० of ५,१४७ items.
जेठ १५, २०७९
ब्रह्माकुमारी राजयोगद्धारा नवनिर्वाचित जनप्रतिनिधिहरु लाई शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न

धनकुटा । ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र पाख्रिबासमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई संस्था सँग परिचित गराउदै स्वागत, सम्मान, शुभकामना तथा बधाई कार् ...

जेठ १५, २०७९
हराएको विमानमा १६ नेपाली र ६ विदेशी

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अन ...

जेठ १५, २०७९
बन्द भएका इटहरीको बजार क्षेत्रका कुलो तथा पैनीहरु सरसफाई

इटहरी । बर्षाका कारण पानीसंगै बगाएर ल्याएका प्लाष्टिकजन्य फोहोरहरुका कारण पानीको निकास बन्द भएका इटहरीको बजार क्षेत्रका कुलो तथा पैनीहरु सरसफाई गरिएको ...

जेठ १४, २०७९
कृषि प्राविधिकलाई आधुनिक चिया खेती सम्बन्धी दुई दिवसिय तालिम सम्पन्न

धनकुटा  । राष्ट्रिय चिया तथा कफि विकास बोर्डका कार्याकारी निर्देशक डाक्टर विष्णु प्रसाद भट्राईको अध्यक्षतामा धनकुटाको पख्रिबासमा उद्घाटन गरिएको स ...

जेठ १४, २०७९
स्वतन्त्र बाट विजयी भएका धन्यवाद सहितको ¥याली प्रर्दशन

इटहरी । सुनसरीको इटहरीका युवाहरुले स्वतन्त्र बाट बालेन्द्र शाहा, हर्क साम्पाङ, मनोज कुमार शाहा, गोपाल हमालको जितमा धन्यवाद सहितको ¥याली प्रर्दशन ...

जेठ १४, २०७९
राजेन्द्र लिङ्देन र हर्क साम्पाङ्को धरानमा भेटघाट

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङ्गबीच भेटघाट । अध्यक्ष लिङ्देनले लोकप्रिय मत सहित धरान उपमहानगरको मेयर पदमा बि ...

जेठ १४, २०७९
गणतन्त्र दिवस : ८१८ कैदीको बाँकी सजाय मिनाहा

इटहरी ।  सरकारले ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा उनीहरूको ...

जेठ १४, २०७९
यस वर्ष नौं हजार नेपाली श्रमिक कोरिया जाँदै

काठमाडौं । दुई वर्षदेखि स्थगित कोरियन भाषाको परीक्षा १९ जे देखि ३ असारसम्म सञ्चालन हुने भएको छ । स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भा ...

जेठ १४, २०७९
स्थानीय निर्वाचन : देशभर चौध हजार ४०२ महिला निर्वाचित

इटहरी । स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक् ...

जेठ १४, २०७९
झापामा दुई स्वतन्त्र उम्मेदवारको मत शून्य !

झापा ।  स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगरप्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगरप्रमुखमा उम्मेदवारी दिनुभएका इन्द् ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल