इटहरी । सुनसरीको इटहरीका युवाहरुले स्वतन्त्र बाट बालेन्द्र शाहा, हर्क साम्पाङ, मनोज कुमार शाहा, गोपाल हमालको जितमा धन्यवाद सहितको ¥याली प्रर्दशन गरेका छन ।
बालेन्द्र शाहा काठमाडौ विजयी भएका छन भने हर्क साम्पाङ, धरानमा विजयी भएका छन ।
त्यसैगरी जनकपुरमा मनोज कुमार शाहा र धनगडीमा गोपाल हमाल प्रमुख पदमा विजयी भए पछि इटहरी उपमहानगरपालिकाबाट युवाहरुले ¥याली निकालेको ¥यालीले बजार परिक्रमा गरी चोकमा दिप प्रज्वलन गरेर सम्पन्न गरेका हुन । 
भ्रष्टाचारी सावधान युवाहरु जागरुक छन,घुडाँ टेकेको मेरो देश लोरौ टेकेर उभिने छ , हाम्रो प्रथामिकता देश विकाशमा युवाको सहभागिता भन्दै देशै भरी विभिन्न पार्टीहरुले विकाशका काममा धाधली गरेपछि युवाहरुको मानसिक्तामा नकरात्मक भ्रम सिर्जना भए सगै स्वतन्त्र भएर विभिन्न राजनैतिक दलहरुलाइ पराकष्ट तथा चुनौति दिन स्वतन्त्र रुपमा ¥यालीमा सहभगी रोशन सिग्देलले बताए ।




















