Showing २,५०१-२,५१० of २,९४८ items.
साउन २०, २०७८
सरकारी वार्ता टोली र बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । सरकारी वार्ता टोली र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ। यो सहमतिसँगै आन्दोलनरत प ...

साउन २०, २०७८
तुइन प्रकरणमा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला तुइन प्रकरणमा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर् ...

साउन २०, २०७८
शुक्रबारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने

मन्त्रालयको संख्या र वषियमा कुरा मल्नि नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता वतिसिक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दनि सकेका ...

साउन १९, २०७८
श्रीमतीको हत्यापछि आत्महत्या

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका-२ ताल्तीस्थित हुरेक ...

साउन १९, २०७८
बीपी प्रतिष्ठानमा आन्दोलन मत्थर पार्न वार्ता समिति गठन

इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही दिनदेखि भइरहेको आन्दोलन मत्थर पार्न सरकारले तीन सदस्यीय वार्ता समिति ग ...

साउन १९, २०७८
बिराटनगरमा जोनसन एन्ड जोनसन खोप लगाइदै

विराटनगर / विराटनगर महानगरपालिका क्षेत्रभित्र मंगलबारबाट कोरोना भाइरसविरुद्धको अमेरिकी खोप लगाउन सुरु गरिएको छ । महानगरको १९ वटा वडामध्ये मंगलबार र बु ...

साउन १९, २०७८
मरन हाेस् त यस्ताे : ४६ जना क्रियापुत्री, ८ छोरा विदेशमै

उदयपुर / उदयपुरका दाङ्खाली बाले परिचित लालबहादुर विष्टकाे ९० वर्षको उमेरमा गत साउन ७ गते निधन भयाे । समाजसेवी, शिक्षासेवी, राजनीतिज्ञ समेत रहेका विष्ट ...

साउन १८, २०७८
‘भाइल रोड’ आन्तरिक पर्यटकको रोजाइमा

 महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको पहुँच मार्ग यतिबेला फोटो सुटको हटस्पट बनेको छ । भीमदत्त नगरपालिका–११ भुजेला र १२ ऐरी ...

साउन १८, २०७८
इटहरीकाे सडकमा सेनाका बख्तरबन्द गाडी !

इटहरी / नेपाली सेनाले बख्तरबन्द गाडी (आर्मोर्ड भेहिकल) को सडकमा ड्राइभिङ अभ्यास गराउने भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डाले बिहीबार सूचना निका ...

साउन १८, २०७८
साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल खुल्ने

काठमान्डाैं / सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । याता ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल