मन्त्रालयको संख्या र वषियमा कुरा मल्नि नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता वतिसिक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दनि सकेका छैनन् । सत्ता गठबन्धनका नेताहरुबीच कुन कुन मन्त्रालय लनिे भन्नेमा सहमत िबन्न दनसक्दा मन्त्रीमण्डल वस्तिारमा ढलिाइ भएको हो ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले भने शुक्रबारसम्म मन्त्रीमण्डल वस्तिार हुनसक्ने बताए । उनले मन्त्रालय र मन्त्रीमण्डल वस्तिारको वषियमा छलफल भइरहेको बताए । यो समाचार नेपाल समाचार पत्र दैनकिमा छ ।