सोलुखुम्बु । सोलुखुम्बु निर्वाचन क्षेत्र १ मा एमालेका मानवीर राई विजयी हुनु भएको छ ।

उहाँले १९ हजार ३ सय २४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका बलबहादुर केसीले १६ हजार ५ सय ४५ मत प्राप्त गर्नुभयो ।

उहाँहरुबीच २ हजार ७ सय ७९ मतान्तर रहेको छ ।