मोरङ / नेपाल विद्यार्थी सङ्घ मोरङ–काठमाडौँ सम्पर्क समितिले काठमाडौँ रहेका  विद्यार्थीहरू लाई मोरङ ल्याउने भएको छ ।

काठमाडौँमा अध्ययनरत मोरङका सम्पुण विद्यार्थीहरू लाई वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन को लागि मोरङ्ग लाने तयारी गरेको  गरेको हो । 

मोरङ्ग–काठमाडौँ सम्पर्क समिति का अध्यक्ष जीवन कोइरालाका अनुसार निर्वाचनमा सहभागी हुन सबै नागरिकको अधिकार भएकाले गर्दा सबैले मतदान गर्न पाउनुपछि भनी समितिले यस प्रकारको निर्णय गरेको जानकारी दिनुभयो  ।

उहाका अनुसार बौद्धिक वर्ग  विद्यार्थी भएकाले गर्दा सक्षम नेतित्ब चयनका लागी  जिल्ला सम्म ल्याउने व्यवस्था  मिलाएको उहाँले बताउनुभयो ।