रामधुनी  : नेकपा एमाले बाट रामधुनी ५ को वडा  अध्यक्षमा  खेमराज पौडेलले भोलि उम्मेदवारी दिने भएका  छन् । 

अध्यक्ष खेमराज पौडेर ,  महिला सदस्यमा आशा कुमारी चौधरी,  दलित महिला सदस्यमा मञ्जु सदा , खुल्ला सदस्यमा सौजत तामाङ र केदार श्रेष्ठले भोलि   मनोनयन दर्ता गर्न लागेका हुन् ।


वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका निम्ति नेकपा एमाले बाट  टिकट पाएका  पौडेलले सहितको टोलि ले भोलि मनोनयन दर्ता  गर्न लागेका  हुन । 


रामधुनी नगरपालिकाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर पौडेलको प्यानले भोलि  उम्मेदवारी दर्ता गराउने  जानकारी दिए ।