रामधुनी : नेपाली काग्रेस रामधुनी वडा नम्बर ६ कार्यसमितिद्धारा ९० बेरा सिमेन्ट सहयोग गरेको छ । रामधुनी ६ नुनीगाउमा अबस्थीत राम मन्दिर निर्माणका लागि ९० बेरा सिमेन्ट सहयोग गरेको हो ।

नेलाली काग्रेस धरान उपमाहानगर कार्यसमितीका सभापती श्याम पेखलेरले बिशेष पहलमा वडा कार्यसमिसतले मन्दिर निर्माणका लागि ९० बेरा सिमेन्ट सहयोग गरेको छ  । 

केही समय अधि मन्दिर निर्माणका लागि स्थानीय युवाहरु मिलेर राम मन्दिर निमार्ण उपभोक्ता समिति  गठन गरि काम अधि बढेका थिए  ।  हिन्दु परम्परा अनुसार भगवान विष्णुको सातौँ अवतारको रूपमा हिन्दु धर्मावलम्बीद्वारा पूजा गर्ने गरिन्छ । 

लामो समय देखी संरक्षणका लागी समिति गठन गरी  काम सुरु गरेका स्थानीयले बजेट अभाबका कारण काम अधुरो छोड्को आफुहरुले प्रत्यक्ष देख्ने गरेकाले केही मात्रामा भए नि सहज होस भनी वडाले ९० बोरा सिमेन्ट सहयोग गरेको नेपाली काग्रेस रामधुनी ६ का बडा सभापती आशिष श्रेष्ठले बताए । 

02 1