इटहरी । इलाका प्रहरी कार्यलय इटहरीमा कार्यरत प्रहरी निरिक्षक भिम खड्का उत्क्रिष्ट घोसित भएका छन् । जिल्ला प्रहरी कार्यलय सुनसरीले खड्कालाइ भाद्र महिनाका सुनसरी जिल्लाके उत्क्रिष्ट घोषित गरेको छ ।
प्रहरी विभागिय मुल्य मान्ता,आदेश अनुसासन निर्देशनको पालनागरि व्यवसायिक ,लगनशिल र कर्तव्यनिष्ठ तवर आफ्नो कर्तव्यमा निष्ठ भइ प्रतिवन्धित लागुऔषध नियन्त्रण गरेवापत भाद्र महिनाको सर्वोकृष्ट प्रहरी घोसित भएका छन्र ।
यस्तै प्रहरी निरक्षक खड््काले इटहरी ४ का ३० वर्षीय हरि विष्टलाइ कट्टी प्रहार गरि शत्त घाइते बनाउने इटहरी ९ का ३३ वर्षीय सरोज चुहानलाइ तत्काल पक्राउ गन सफल भएका सुनसरीका प्रहरी उपरिक्षक प्रभु ढकालले बताउनुभयो ।
त्यस्तै गरि प्रहरी निरिक्ष खड्काले चोरी तस्करी , विभिन्न अपराधमा संलग्न व्यत्तिहरुलाइ पक्राउ गरि अपराध नियन्त्रणका लागि अहोरात्र खटि महत्वपुण भुमिका निर्वाह गर्नुका साथै उच्च मनोबल साहसका साथ अपराधिक गतिविधिमा संलन्र अभियुत तथा मानिसहरु पक्राउ गरि कानुनि दायरामा ल्याइ आम नागरिक समक्ष सुरक्षाको प्रत्याभुति दिलाउदै प्रहरी संगठनको छवि उच्च बनाउन प्रसासनीय कार्य गरेको जनाइएको छ । 
उल्लेखित कार्य सम्पादनको उच्च मुल्यांकन गर्दै प्रहरी निरीक्षक खड्कालाइ २०७९ साल भाद्र महिनाको उत्कृष्ट प्रहरी गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुखप्रहरी उपरक्षिक ढकालले बताउनुभयो ।




















