इटहरी ।  इटहरी गायक उल्सन श्रेष्ठ र गायिका सन्ध्या जोशीको आवाजमा आँखा को परेली बोलको  गीत सार्वजनिक भएको छ ।  उत्त भिडियो निर्देशक घिमिरेले  आफ्नै यूटुब च्यानल तुलसी घिमिरे अफिसियल बाट गएको राति सार्वजनिक गरेका छन।उत्त म्युजिक भिड्योमा रोशन श्रेष्ठ,सेबिका कोइराला,खगेन्द्र बिमली,बिध्या न्यौपाने,गिप्सोन देउजाले अभिनय गरेका छन ।गए राति  सार्वजनिक भएको भिडियो छोटो समयमा आफना दर्सकहरु बाट राम्रो प्रतिकृया पाइराखेको छ। 295084472_2931584223808823_4133581041674805027_nनिर्देशक घिमिरे भन्छन आफुले यस् अघीका भिड्योहरु भन्दा केही नयाँ गर्न खोजेको थिए ।भिडियो हेरेर दर्सक स्रोताले दिनु भएको प्रतिकृयाले  आफु निकैनै उत्सहित पनि भएको बताए । उत्त गीतमा डिर्म्स फोटोग्राफिका फोटो ग्राफर  सम्योग जङ्ग बिष्टले छायांकन  सम्पादन,डिओपी तथा कलर करेक्सन गरेका छन । 294475248_1173727079864264_1835012744637169810_nगएको राति सार्बजनिक भएको गीतमा शब्द गायिका सन्ध्या जोशीकै रहेको छ् भने संगीत सन्ध्या जोशी र् विशाल सविकरले मिलेर भरेका छन । गीतको संगीत संयोजन, मिक्सिङ र् रेकर्डिङ मनोज थापा मगरले गरेका हुन्।    यस् गीतका गायाक उल्सन श्रेष्ठ र गायिका सन्ध्या जोशी गएको बर्ष मात्र विवाह बन्धनमा बाधिएका हुन । 290097595_562482495465792_8315946385176158900_nआइडलमा सन्ध्या टप १० मा पुगेकी थिइन् भने उल्सनले टप ८ सम्मको यात्रा तय गरेका थिए । उल्सन र सन्ध्याको यस् अघी  तरकारी , सुस्त लगायत गीतमा सहकार्य गरेका छन् ।289968128_394943895945483_2466584721688610604_n295011997_452211540085637_4027541768131165281_n