अशोक लेल्याण्ड गाडिले नेपाल भरका लागि आधिकारिक वितरक आइएमई मोटर्सले देशै भर चैत ६ गते देखी ११ गते मेगा सर्भिस क्यम सञ्चालनका गरेको छ ।
आइतबारदेखी देशै भर सुरु भएको उक्त सर्भिस क्यममा ग्राहकलाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा पनि सुरु भएको हो । स्पेयर पार्टस् , चेकअप, लेभर चार्जमा र लुब्रिकेन्टमा १२ प्रतिशत देखी ५० प्रतिशत सम्म छुट्को ब्यवस्था ल्याएको हो । अशोक लेल्याण्ड कम्पनीका ट्रक, टिप्पर, स्कुल बस सहित साना तथा ठूला गाडीहरू नेपालमा बिक्री गर्दै आएकाले गर्दा ग्राहकलाई मध्यनजर गर्दै उक्त सर्भिस क्यमप आयोजना गरेको कम्पानीका इटहरी प्रमुख राम कृण थापाले बताए ।
कम्पनीले ग्रहाक लाइ मध्यनजर गर्दै देशभरका आधिकारिक बिक्री केन्द्रमा बिभिन्न समयमा सर्भिस क्यम आयोजना गर्ने गरेको प्रमुख थापाले जानकारी दिए । अशोक लेल्याण्ड कम्पनीले दिने सेवा सुविधाको जुनसुकै परिस्थितिमा पनि सहज रुपमा प्रधान गर्ने भएकाले उपभोक्ताले ढुक्क भएर अशोक लेल्याण्ड गाडीमा लगानी गर्न कम्पानीका रेजिनल मेनेजर प्रमोद घिमीरेले आग्रह गरेका छन् । ममर्त तथा पार्टहरु परिवर्तन गर्न परेमा पनि सहुलियत रुपमा सेवा सुविधा दिने कम्पनीका रेजिनल मेनेजर घिमीरेले बताए ।




















