सुनसरीको इटहरीमा रहेको इटहरी नमुना कलेजमा अध्ययनरत छात्रा प्रदेश १ मै पहिलो हुन सफल भएकी छन्  । व्याचलर यिन होटल म्यानेजमेट अध्यन गरिहरेकी सुन्दरहरैँचा बस्ने सरिता भेट्वालले ३.८५ ग्रेड ल्याएर प्रदेशकै उत्कृष्ट बनेकी हुन । वि एच एम अध्ययन गरिरहेकी उनले प्रदेश १ मा व्याचलर यिन होटल म्यानेजमेट अध्ययन गर्ने ५ सयलाई पछि पार्दै प्रथम भएकी हुन अध्ययनका क्षेत्रमा गुणस्तरिय शिक्षा दिदै आएको नमुना कलेको अथक प्रयास र गुणस्तरिय शिक्षाका कारण उनि उत्कृष्ट भएकी हुन । यस नमुना कलेजले विभिन्न विषयमा देशकै उच्च अङक ल्याउदै गुणस्तरिय शिक्षा दिदै आएको छ । 

FB_IMG_16308528043859517

33