धरान / जिल्लामा कोरोना सङ्क्रमित बढे पछि सुनसरी प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुनसरी क्षेत्रभित्र भोलि शुक्रबार १२ बजे रातीदेखि बैशाख २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको कार्यालयका सूचना अधिकारी महेश कुमार पोख्रेलले जानकारी दिनु भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशमार ढकालका अनुसार छ । यो अबधिमा अत्यावश्यक बाहेक हिडडुल र सवारी सधन संचालनमा रोक लगाइएको छ ।
सर्वसाधारणलाई कतै ननिस्की घर बस्ने जआदेश जारी गरिएको छ । सरकारी कार्यालयहरुलाई माथिको आदेश अनुसार आलोपालो गरेर सेवा पैभाव गर्न भनिएको छ । यस्तै होटल रेस्कटुरेन्ट राती ८ बजेसम्म मात्र खोल्न पाउने भनिएको छ । सवारी साधानहरु जोरविजोर प्रमाणीमामात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासनले जनाएको छ ।179942497_175644687756771_7049892878129426758_n

179775324_288461919650853_7523285170637743985_n