Showing १,७०१-१,७१० of ५,१३३ items.
माघ २५, २०८०
जनचेतना युवा क्लवद्वारा नि ः शुल्क आखा शिबिर

झुम्का । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २मा आयोजना गरिएको निशुल्क आँखा शिविरमा एक सय जना वढीले लाभ लिएका छन ।          ...

माघ २४, २०८०
वार्षिक स्पोट मिटमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण

इटहरी । सुनसरीको इटहरीमा रहेको पाथिभरा सेकेण्डरी स्कुलले एक कार्यक्रमको आयोजना वार्षिक स्पोट मिटमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।&nb ...

माघ २४, २०८०
पत्रकार परिवारमा आपसी सदभाव कायम गर्ने उद्धेश्यले नेपाल प्रेस युनियन सुनसरीले मित्र मिलन तथा वनभोज कार्यक्रम

इटहरी । पत्रकार परिवारमा आपसी सदभाव कायम गर्ने उद्धेश्यले नेपाल प्रेस युनियन सुनसरीले मित्र मिलन तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ ।   &n ...

माघ २३, २०८०
किड्स ह्याप्पी होमले वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुका लागी खेलकुद

इटहरी । इटहरी २० स्थित किड्स ह्याप्पी होमले वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुका लागी खेलकुद साथै मनोरञ्जनका कार्यक्रमहरु सञ्चालन गरेको छ । अध्यय ...

माघ २३, २०८०
सुरक्षित इन्टरनेट दिवसको अवसरमा बाल यौन दुव्र्यवहार न्युनिकरण सम्बन्धि सडक नाटक

इटहरी । सुरक्षित इन्टरनेट दिवसको अवसर पारेर बाल यौन दुव्र्यवहार न्युनिकरणमा जोड दिदै भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा सडक नाटक प्रस्तुत गरिएको  छ । ...

माघ २३, २०८०
इटहरीमा अत्याधुनिक र सुबिधा सम्पन्न बस पार्क शिलान्यास

इटहरी । पूर्वी नेपालकै केन्द्रमा पर्ने इटहरीमा सवारी साधन पार्किङ प्रमुख समस्या बनेपछि बसपार्कलाई व्यवस्थित गरिने भएको छ । इटहरीको पुरानो बसपार्क ...

माघ २२, २०८०
सरोकारहरुको सभागितामा व्यवसायिक विषयवस्तु अन्तरक्रिया

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आयोजनामा सरोकारहरुको सभागितामा व्यवसायिक विषयवस्तु केन्द्रित अन्तरक्रिया गरियो ।   कार्यक्रममा सहभागी व्य ...

माघ २१, २०८०
हिमालय भोटे समाजले लोसारको पुर्व सन्ध्यामा तिर हान्ने प्रतियोगिता सम्पन्न

काडमाडौ ।  संखुवासभाको भोटखोला क्षेत्रबाट आएर काठमाडौंमा बसोवास गर्दै आएका  भोटेहरुको संस्था हिमालय भोटे समाजले  लोसारको पुर्व सन्ध्याम ...

माघ २१, २०८०
स्थानीय सरकारको काम कर्तव्य ,अधिकार र चुनौतीहरुका विषयमा इटहरी नमुना कलेजका विद्यार्थी संग अन्तरक्रिया

इटहरी । स्थानीय सरकारको काम कर्तब्य  ,अधिकार र चुनौतीहरुका विषयमा विद्यार्थीहरुलाई जानकारी गराउने उद्धेश्यले सुनसरीको इटहरीमा रहेको इटहरी नमुना क ...

माघ २१, २०८०
राष्ट्रिय सेवा दल जुनियर तर्फ सि.सं.४९को दीक्षान्त समारोह सम्पन्न

मोरगं  । युवा विद्यार्थीमा  राष्ट्रिय एकताको भावना जागृत गराउने तथा  नेतृत्व क्षमता विकास गरी असल नागरिक वनाउने उद्धेश्यले नेपाली सेनाल ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल