Showing २,१४१-२,१५० of २,९४८ items.
मंसिर ११, २०७८
किसान कल्याणको २०औं वार्षिक साधारण सभाको अवसरमा विभिन्न विधामा योगदान पुर्याउनेहरुलाई सम्मान

इटहरी । एसियाली ऋण महासंघबाट एक्सेस ब्रान्डिगं प्राप्त गर्न सफल सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं वार्षिक सा ...

मंसिर ११, २०७८
ब्राउन सुगर सहित पथरी बाट २ जना पक्राउ

पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिका-८ बाट अवैध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी कृष्ण खड्काका अनुसार उनिहर ...

मंसिर ११, २०७८
काङग्रेस अधिवेशनः-ं मोरङ जिल्ला सदस्यमा सुविन पराजुलीको उम्मेद्वारी

पथरी । मोरङ पथरीशनिश्चरे स्थायी ठेगाना भएका सुविन पराजुलीले नेपाली कांग्रेस मोरङ जिल्ला सदस्यामा उम्मेद्वारी दिएका छन् २० बर्षको उमेरमै नेपाली काग्रेस ...

मंसिर ११, २०७८
काङग्रेस अधिवेशनः-ं मोरङ जिल्ला सदस्यमा भुवन थापाको बलियो उम्मेद्वारी

पथरी । मोरङ पथरीशनिश्चरे स्थायी ठेगाना भएका भुवन थापाले नेपाली कांग्रेस मोरङ जिल्ला सदस्यामा उम्मेद्वारी दिएका छन् ।उमेरले भरर्खै २८ बर्षमा प्रवेश गरे ...

मंसिर १०, २०७८
किसान कल्याणको २०औं वार्षिक साधारणसभा इटहरी सेवा केन्द्रको एकाई स्तरीय सम्पन्न

इटहरी । देशकै सर्वाेतकृष्ट सहकारी संस्थाका रुपमा पुरस्कृत हुन सफल सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं वार्षिक ...

मंसिर ९, २०७८
लौगिंक हिसां विरुद्धको १६ दिने अभियान अन्तरगत इटहरीमा सरोकारवालाहरु विच अन्तरक्रिया

इटहरी । लौगिंक हिसां विरुद्धको १६ दिने अभियान अन्तरगत सुनसरीको इटहरीमा सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ ।  इ ...

मंसिर ९, २०७८
लौगिंक हिंसा विरुद्धको १६ दिने अभियानमा सचेतनामुलक र्याली र ड्लि डान्स

इटहरी । लौगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत पहिलो दिन सुनसरीको इटहरीमा रहेको सामाजिक कार्य विषय अध्ययन गराउदै आएको इटहरी नमुना कलेजका विद्य ...

मंसिर ९, २०७८
मुख्यमन्त्री राजेन्द्र राईले गरे तिलक बान्तावा राई स्मृतिग्रन्थको लोकार्पण

पथरी । मोरङ पथरीका गहाना तिलक बान्तवा राईको जिवनी समेटिएको स्मृतिग्रन्थ विहिबार लोकापणर् गरिएको छ ।मोरङको साबिक पथरी गाबिसका पूर्ब अध्यक्ष तिलक वान्ता ...

मंसिर ९, २०७८
डिकबहादुर लिम्वु फागोका सामुन्ने कमजोर, जिल्ला सभापतिमा उठ्न कार्यकार्ताको माग

उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ बाट सर्वाधिक मतका साथ उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए ...

मंसिर ८, २०७८
मिनकुमार मगरको संयोजकत्वमा ३९ सदसिय नयाँ कमिटि चयन

इटहरी । अखिल नेपाल खेलकुद महासंघ सुनसरीको जिल्ला भेलाले मिनकुमार मगरको संयोजकत्वमा ३९ सदसिय नयाँ कमिटि चयन गरेको छ ।इटहरीमा भएको अखिल नेपाल खेलकुद महा ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल