इटहरी । केएनपी जापान प्रालिले उपहार वितरण तथा नयाँ उपहार योजना घोषणा रगंकर्मी डिलर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 

    प्रदेशको विक्रेता केएनपी जापान प्रालिले जापानीज ब्राण्डको कलरहरु विक्री गर्दै आएको छ । सोही अन्तरगत विगतको उपहार वितरण सहित नयाँ उपहार योजना घोषणा गरिएको हो । IMG_0314

  सो कार्यक्रममा केएनपी जापान प्रालिका पुर्वाञ्चल एरिया मेनेजर कौशल किशोर चौधरीले कलरका विविद्य पक्ष साथै विक्री वितरणका विषयमा सहजिकरण गरिएको नव दुर्गा ग्रुपका संचालक देवी प्रसाद खनालले जानकारी दिए ।

 झापा ,मोरगं र सुनसरीका डिलर तथा विक्रेताको कार्यक्रममा सहभागिता रहेको थियो ।