धनकुटा । जिल्लाको विकासकालागि गठबन्धनको सरकार आएसँगै जिल्लाका साथ स्थानीय तहमा योजनै योजना ल्याएको छ । धनकुटा जिल्लामा रहेका तीन नगरपालिका र चार गाउँपालिका गरी सात स्थानीय तहमा ६० वटा वडा रहेका छन् ।
उक्त पालिकामा शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार निर्माण, सडक निर्माण, खानेपानी, युवा प्रतिभाहरुको खोजि तथा प्रोत्साहन कार्यक्रम, खेलकुद, कुलो, सिंचाईलगायत शिर्षकमा आर्थिक बर्ष २०७९÷०८० का लागि सरकारले जेठ १५ गते गरेको बजेट भाषण मार्फत धनकुटाका सात स्थानियतहका लागि २ अर्व ६२ करोड ३९ लाख बिनियोजन गरिएको हो ।
पूर्व मन्त्रि एव नेपाली काग्रेसका केन्द्रिय सदस्य सुनिल बहादुर थापाको प्रमुख प्रयासमा नेपाली काग्रेस धनकुटा र गठबन्धन दलका नेताहरुको पहलमा धनकुटामा धेरै विकासका योजनाहरु यसै आर्थिक बर्ष ७९।८० मा समावेस गर्न सफल भएको जनाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले ल्याउनु भएको बजेट भाषणमा कुल २ अर्व ६२ करोड ३९ लाख बिनियोजन गरिएको हो ।
जसमध्ये सवै भन्दा बढी बजेट धनकुटा नगरपालिकाले ४७ करोड ४ लाख पाएको छ भने सवैभन्दा कम शहिदभूमी गाउँपालिकाले ३३ करोड १७ लाख पाएको छ । यसैगरी महालक्ष्मी नगरपालिकाले ४३ करोड ३५ लाख, पाख्रिवास नगरपालिकाले ३७ करोड २१ लाख, छथरजोरपाटी गाउँपालिकाले ३३ करोड ३१ लाख, साँगुरीगढी गाउँपालिकाले ३४ करोड ७० लाख र चौबिसे गाउँपालिकाले ३३ करोड ६१ लाख रुपियाँको बजेट विभिन्न शिर्षकमा काम गरि जिल्लाको विकासकालागि पाएका छन् ।
पालिकाले पाएका योजनाहरु ः
१ राजारानी खानेपानी आयोजना चौविसे राजारानी
२ मुडेवास खानेपानी आयोजना चोविसे गा.पा.
३ खेलकुद पूवाधार निर्माण छथर जोरपाटी गा.पा.६
४ खेलकुद पूवाधार निर्माण धनकुटा न. पा.वडा न १
५ वडा क्लव गठन तथा नमुना युवा संसद अभ्यास छथर जोरपाटी गा.पा.
६ एक शिक्षण संस्था एक उधम कार्यक्रम छथर जोरपाटी गा.पा.
७ युवा प्रतिभाहरुको खोजि तथा प्रोत्साहन कार्यक्रम छथर जोरपाटी गा.पा.
८ धनकुटा जिल्ला धनकुटा न.पा.३, कभर्डहल निर्माण धनकुटा न.पा.
९ छरुवा खोला हुदै मासिमटार कुलो सिचाई योजना छथर जोरपाटी गा.पा.
१० छरुवा खोला हुदै लक्ष्मिटार कुलो सिचाई योजना छथर जोरपाटी गा.पा.
११ गोविन्द टोल सिचाई आयोजना छथर जोरपाटी गा.पा.
१२ ओखावारी पिठाकोटे कुला सिचाई आयोजना छथर जोरपाटी गा.पा.
१३ बहादुरे कुलो सिचाई आयोजना छथर जोरपाटी गा.पा.
१४ मुल कुलो सिचाई योजना छथर जोरपाटी गा.पा.
१५ नया आम्बोटे कुलो सिचाइ आयोजना छथर जोरपाटी गा.पा.
१६ तेलियाटार कुलो सिचाइ आयोजना छथर जोरपाटी गा.पा.
१७ तिसमुरे कुलो सिचाइ आयोजना छथर जोरपाटी गा.पा
१८ डुडे कुलो सिचाइ आयोजना छथर जोरपाटी गा.पा.
१९ आसे खोला अहाले माासवारी कुलो सिचाइ योजना महालक्ष्मी न.पा.
२० लेगुवा खोला बेल्टार कुलो सिचाइ योजना महालक्ष्मी न.पा.
२१ महेन्द्र कुलो सिचाइ योजना महालक्ष्मी न.पा.
२२ सिखर कटेरी कुलो सिचाइ योजना महालक्ष्मी न.पा.
२३ चिनेटार कुलो सिचाइ योजना महालक्ष्मी न.पा.
२४ लक्ष्मी ताकमारे कुलो सिचाइ योजना महालक्ष्मी न.पा.
२५ जनकल्याण सतही कुलो सिचाइ योजना महालक्ष्मी न.पा.
२६ माझ कुलो सिचाइ योजना महालक्ष्मी न.पा.
२७ पुछार कुलो सिचाइ योजना महालक्ष्मी न.पा.
२८ पुरन्तीने चौतारा झरना कुलो सिचाइ योजना महालक्ष्मी न.पा.
२९ घंघरु बाहुनी खोला कुलो सिचाइ योजना शहिदभुमि गा.पा.
३० अखुवाटार कुलो सिचाइ योजना शहिदभुमि गा.पा.
३१ दुम्कारे कुलो सिचाइ योजना शहिदभुमि गा.पा.
३२ च्याप्ला रैकरे कुलो सिचाइ योजना शहिदभुमि गा.पा.
३३ सानो चिम्राहा कुलो सिचाइ योजना शहिदभुमि गा.पा.
३४ नाम्फुवा खोला तिनदोभान ओजारे खैरेनी सिचाइ योजना चोविसे गा.पा.
३५ देवान कुलो सिचाइ योजना चोविसे गा.पा.
३६ छरुवा सिस्ने कुलो सिचाइ योजना चोविसे गा.पा.
३७ ज्यामिरे कुलो सिचाइ योजना चोविसे गा.पा.
३८ भोटेखोला चुरे डाडा कुलो सिचाइ योजना चोविसे गा.पा.
३९ झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम चोविसे गा.पा. लुमिया खोला,सितेनिभित्ता,नाम्फुवा खोला झोलुङ्गे पुल
४० झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम पाख्रिबास न.पा. हेगुवा खोला झोलुङ्गे पुल
४१ झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम छथर जोरपाटी गा.पा. तांखुवा खोला झोलुङ्गे पुल
४२ झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम शहिदभुमि गा.पा. रोगे खोला झोलुङ्गे पुल
४३ झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम सागुरीगढी गा.पा. कोशी नदि झोलुङ्गे पुल
४४ झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम धनकुटा न.पा. लुगंदागं खोला ,कैलेनी खोलम झोलुङ्गे पुल
४५ झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम महालक्ष्मी न.पा. माङमाया कटहरे खोला,लेगुवा झरना, याङलावुङ कटहरे लक्ष्मी खोला झोलुङ्गे पुल
४६ झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम धनपा २ तांखुवा खोला झोलुङ्गे पुल
४७ झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम मुगा खोला पाख्रिवास नपा ८ र १० जोड्ने
४८ झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अरुण नदी झो.पुल, सहिदभुमि २ र हतुवागडी ६ जोड्ने
४९ झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम लेवा खोला रानागाउ काभ्रेभञ्याङ, वेलडाडा हरिसे माइस
५० झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम छिन्ताङ्ग खोला, शहिदभुमि
५२ झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम सदामटार मुर्मुटेडाडा तमोर चौविसे
५३ झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम पिप्ले कटहरे माङमाया महालक्ष्मी
५४ ग्रामिण सडक सञ्जाल सुधार कार्यक्रम मुडे शनिश्चरे लेगुवाघाट सडक स्तोन्नती
५६ सडक छथर जोरपाटी गा पा मोरङ्ग केरावारी समेवा धनकुटा काजिमान जोरपाटी छथर जोरपाटी धनकुटा
५७ सडक लोप्से टोक्रोम्बा कुरुले फलामेटार सडक
५८ सडक सुके पोखरी छातेढुङ्गा भदौरे इवा हयाकु चोकपुर ढुगेंसाघु सडक धनकुटा
५९ सडक नागेश्वर मार्ग(रामबजार ,जितपुर सिधुवा मध्य पहाडी) जोड्ने सडक धनकुटा
६० सडक कोशी राजमार्गको भेडेटार पात्ले खोला हिले सडक खण्ड
६१ सडक पुष्पलाल राजमार्गको हिले बसन्तपुर सडक खण्ड
६२ सडक कोशी राजमार्गको लेगुवा केवावेशी र चतरा देखि लेगुवा खण्ड
६८ साना सिचाई कार्यक्रम धनपा ओक्मालुङ, माझगाउँ, कैलेनी, माननीउ, मन्दरा तिल्केचौर, निबुवा खोला कुलो सिचाई योजना
७१ साना सिचाई कार्यक्रम पाख्रिवास नगरपालिका सुब्बा, तुरुङो, दारे गौडा भण्डारी दलित टोल, मानीरुम्टी अम्बोट कुलो सिचाई योजना
७४ खानेपानी छथर जोरपाटी गा पा छथर जोरपाटी बृहत खा.पा.यो.
७५ खानेपानी हेवा खोला लिफ्ट खा.पा.यो.
७६ खानेपानी छिन्ताङ, चानुवा, बाधे, बेलाहारा, डाडाँबजार लिफ्ट, बसन्तटार, उत्तरपानी चुङबाङ, मौनावधुक, खोकु सात तल्ले, बेनिमाई, मुर्तिढुङ्गा, भेडेटार, मारेकटहरे, कार्तिके, बुढिमोरङ, कुरुले, चुलाचुली, मुगा, महाभारत, आखिसल्ला, ६न बुधबारे, धनकुटा नगरपालिका, आहाले, लुघोडा खानेपानी आयोजनाहरु रहेका छन् ।
७७ मन्दिर, देवालय धनकुटा नपा का मन्दिरहरु
७८ मन्दिर, देवालय पशुपति मन्दिर, पाख्रिवास नपा
७९ मन्दिर, देवालय महालक्ष्मी नपाका मन्दिरहरु
८१ मन्दिर, देवालय जलकन्या शिवालय मन्दिर व्यवस्थापन धनपा
पाख्रीवास खत्री डाँडा देखि घामे मुगा सडकलगायतका योजना जिल्लामा ल्याएका छन् ।




















