रंगेली मा मतपत्र बढि भेटिए पछि मतगणना स्थगित  रंगेली बजार  तनावग्रस्त प्रहरी द्वारा दुई राउन्ड असुरग्यास  फाईर गरेको छ ।  गठवन्धन का सुनिता मंण्डल काे टाउको समेत फुटेकाे छ ।

प्रहरी मा पुजन लाम्चा, आशिष कुमार झा, राम विलाश यादव,रेविन्द्र दरना, विमल लिम्बू सहित  १५ जना  प्रहरी समेत घाइते भएका छन ।  मतगणना गर्ने क्रममा रंगेली  ७ काे मतपेटिका खल्दा खेरी खसेकाे मत भन्दा १ सय ७  मत भेटिए पछि  गठवन्धन का कार्यकर्ता हरु ले बिराेध गरेका थिए  । 

भिड लाई नियन्त्रणमा लिनका लागि प्रहरी दुई राउन्ड असुरग्यास  फायरिङ समेत गरेको छ ।  भिडलाई नियन्त्रणमा लिनका लागि लाठीचार्ज समेत गरेको छ ।viber_image_2022-05-20_16-39-18-594

 मतगणना गर्ने क्रममा रंगेली  ७ काे मतपेटिका खोल्दा खसेकाे मत भन्दा १ सय ७  मत भेटिए पछि विभिन्न पाटिका कार्यकर्ता हरु ले बिराेध गरेका छन ।  अहिले बडा हरु काे  मतगणना  स्थगित भएको छ ।  रंगेलीको वडा नं ७ को २,१३३ मतगणना भइसकेको थियो । गन्न बाँकी १,२१६ थियो । तर, ३,२४२ मत खसेकोमा जम्मा मत ३३४९ मत भेटिएपछि  सबै बडा काे मतगणना  बन्द भएको  हाे  । उनी हरु ले बिहन मतगणना स्थलकाे गेट अगाडि टायर बालेर बिराेध समेत गरेका छन । निर्वाचन अधिकृत रामहरि काफ्ले का अनुसार बडा नम्बर ७ बाट १० बटा मतपेटिका आफू हरु ले बुझिलिएकाे र मतगणना गर  कम्पुटर मा सिट मिलाउ ने क्रममा  १ सय काे  एक मुठ्ठा बडि कम्पुटर मा एन्ट्रि भएको  भएको समेत बताए । उनलेे भने साे भन्दा पहिला गणना गरिएको मतपत्र पुनः गन्ति गर्दा मतपत्र बडि नहुने समेत बताएका छन ।