इटहरी । विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६६औं जन्म जयन्ती  सुनसरीको इटहरीमा शान्ति र्यालीको आयोजना गरी मनाइएको छ ।

  नेपाल तामाङ घेदुङ इटहरीको व्यवस्थापन तथा संयुक्त बुद्ध जयन्ती समारोह इटहरीको आयोजनामा शान्ति र्याली गरिएको हो ।

   संगित चौकबाट विभिन्न जातजातिका भेषभुषामा सजिएका मानिसहरु सहभागी र्यालीले इटहरीको बजार क्षेत्र परिक्रममा गरेको थियो । उल्लेखिय रुपमा मानिसहरुको सहभागिता रहेको र्यालीमा नेवा देदबु इटहरी नेपाल शेर्पा संघ इटहरी टासी छयोइलिङ गुम्बा लगायतका धार्मिक तथा जातिय संघसंस्थाहरुको सहभागिता रहेको थियो ।20220516_08243420220516_08270120220516_082425

20220516_082416