उर्लाबारी । मोरङको उर्लाबारी नगरपालकिामा दलहरुले उम्मेद्वारी दर्ता गराएका छन् ।
मेयरमा नेपाली काँग्रेसबाट खड्ग फागो, नेकपा एमालेबाट गंगाप्रसाद खरेल, नेकपा माओवादी केन्द्रबाट गजेन्द्र दंगाल, राप्रपाबाट विनोद पोखरेल र नेकपा एस बाट मानबहादुर श्रेष्ठको उम्मेद्वारी परेको छ ।
यस्तै, उपमेयरमा नेपाली काँग्रेसबाट सीता कार्की, नेकपा एमालेबाट मीना पौडेल, नेकपा माओवादी केन्द्रबाट शिला भट्टराईलगायतले उम्मेद्वारी दर्ता गराएका छन् ।
नेपाली काँग्रेसबाट वडा नं. १ मा गोवन्दि भट्टराई, वडा नं. २ मा राजन कँडेल, वडा नं. ३ मा गन्जबहादुर कार्की, वडा नं. ४ मा कल्याणकुमार राई, वडा नं। ५ मा तुलबहादुर थापा, वडा नं. ६ मा चन्तिामण िपौडेल, वडा नं. ७ मा वीरबल थापा, वडा नं. ८ मा कोमलप्रसाद खतविडा र वडा नं. ९ मा नरबहादुर मोक्तानले वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
यस्तै, नेकपा एमालेबाट वडा नं. १ मा तलिक पाण्डे, वडा नं. २ मा इन्द्र दाहाल, वडा नं. ३ मा भीष्म बुढाथोकी, वडा नं. ४ मा लक्ष्मीनारायण धिमाल, वडा नं. ५ मा रविन लामा, वडा नं. ६ मा घनश्याम भण्डारी, वडा नं. ७ मा उर्मिला थापा, वडा नं. ८ मा कुलबहादुर कार्की र वडा नं. ९ मा सुरेन्द्र सेर्माले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै अन्य पार्टीहरुले पनि उम्मेद््वारी दर्ता गराएका छन् ।




















