उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारीले सोमबार मेयरमा फागो र उपमेयरमा सिता कार्की सगै ९ वटै वडाका वडाध्यक्ष र सदस्यहरुको उम्मेदवारी दर्ता गराएको छ ।

सोमबार भएको उम्मेदवारी दर्तामा नेपाली कांगेसबाट मेयरमा खड्ग फागो र उपमेयरमा सिता कार्कीले उम्मेदवारी दर्ता गराएका छन् 

यस्तै नेपली काग्रेसबाट वडाध्यक्षको उम्मेदवारमा नेपाली काँग्रेसबाट वडा नं. १ मा गोविन्द भट्टराई, वडा नं. २ मा राजन कँडेल, वडा नं. ३ मा गन्जबहादुर कार्की, वडा नं. ४ मा कल्याणकुमार राई, वडा नं. ५ मा तुलबहादुर थापा, वडा नं. ६ मा चिन्तामणि पौडेल, वडा नं. ७ मा वीरबल थापा, वडा नं. ८ मा कोमलप्रसाद खतिवडा र वडा नं. ९ मा नरबहादुर मोक्तानले वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

यस्तै अन्य पार्टीहरुले पनि उम्मेद््वारी दर्ता गराएका छन् । उम्मेद्वारको विस्तृत विवरण प्रारम्भिक सूची प्राप्त भएपछि प्रकाशन गरिने बताइएको छ ।

IMG_7358