उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नम्वर-४ मा नेपाल तरुणदलको सोमबार तदर्थ समिति गठन भएको छ ।  नेपाल तरुण दल उर्लाबारी नगर तदर्थ समितीको आयोजनामा वाड नं ४ मा वडा तदर्थ समिती गठन गरिएको हो । 

नेपाली कांग्रेस प्रदेश-१ का सहमहामन्त्री एबम उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नम्वर-४ को सभापतिमा योगेन्द्र धिमाल चयन भएका छन् ।

गठित समितिका पदाधिकारीलाई शुभकामना दिदै सहमहामन्त्री फागोले तरुण नेपाली कांग्रेसको तगत र सामाजिक परिवर्तनको सम्वाहक शक्ति भएका कारण सवै दिनदुखीलाई सहयोग समाजमा सकरात्मक सन्देश प्रभाह गरेर अगाडी बढ्न आग्रह गरेका गरे ।

नगर उप सभापति प्रभु दिलुङ्छा राई ज्युको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशसभा क्षेत्र (क) का सभापति नरबहादुर मोक्तान, नगर सभापति सुरेन्द्र लिम्बु, मोरङ क्षेत्र नं १ की सहसचीव अरुणा थापा, प्रदेशसभा क्षेत्र (क) का सहसचिव नेत्र आपागाई, नेपाली कांग्रेस वाड नं-४ का सभापति प्रेम यख्खा, तरुण दल नगर सचीव सुरेन्द्र शर्मा, जनप्रतिनिधी कल्याण राई लगायतको उपस्थिती रहेको थियो ।

278455195_719928879136223_3827888546750746556_n

गठिन तदर्थ समितीको विवरण यस्तो छ ।

सभापतिः योगेन्द्र धिमाल 

उपसभापतिः टंकप्रसाद अधिकारी 

सचीवः संजोग डागी 

सचीवः अनिल धिमाल 

सहसचिवः सुमन बराईली 

सहसचिवः उर्मिला नेपाल 

कोषाध्यक्षः शान्ती धिमाल

सदस्यहरुः निराज लुईटेल, अभिषेक बराल, सुजन कार्की, सबिन गहतराज, उज्वल गहतराज, समीर बिस्वकर्मा, मनिष थापा, दिवस राई, भुमिराज राई, पासाङ तामाङ, राहुल लाम्गाधे, समीर आचार्य, आकाश देवान, कृष्ण राई, डम्बरबहादुर थापा, चन्द्र श्रेष्ठ, रन्जित श्रेष्ठ, सुनिल धिमाल, लक्ष्मी धिमाल, राम खतिवडा, ईस्वर धिमाल, सुमन धिमाल, प्रबिण धिमाल, गणेश धिमाल, उमेश पौडेल, मनोज तामाङ, रबिन्द्र निरौला, याम बहादुर धिमाल श्याम बुढाथोकी, सुर्य बराईली, सुर्य राई, कृष्ण बहादुर राई, धनकुमारी गहतराज, अनिश धिमाल, बिरेन्द्र ढकाल, दिपक निरौला रहेका छन् ।