रामधुनी । नेपाली काग्रेस पार्टिको भातृ संगठन नेपाल तरुण दल रामधुनीको संगठन विस्तार तथा कमिटि गठन गरिएको छ । नेपाल तरुण दल रामधुनी नगरकार्य समितीको आयोजनामा वडा नं ९ को नेपाली काग्रेस पार्टिको कार्यालयमा भएको भेलाले तरुण दल वडा कमिटि समेत गठन गरिएको छ ।


तरुण दल रामधुनीका अध्यक्ष नगेन्द्र गुरुडको अध्यक्षता भएको उक्त कार्यक्रमा राजेश चौधरीको अध्यक्षमा ४३  सदस्यीय वडा कमिटि गठन गरिएको हो ।


नेपाली काग्रेस पार्टिको भातृ संगठन नेपाल तरुण दल रामधुनीको सबै वडामा कमिटि विस्तारको गरि स्थानीय तहको निर्बचनमा तथा पार्टीलाइ खबदारी गर्ने सहज होस भन्ने  उदेश्यले कमिटि गठन गरिएको हो ।

277962504_647830379613415_3466221095035203233_n