उर्लाबारी । मोरङको उर्लाबारी-४ मा नेपाली काँग्रेसले टोल समिति गठनलाई तीब्रता दिएको छ । यसैक्रममा आज भानु स्कुल चौबाटो राई टोलमा ५९ शनिवार सदस्यीय समिति गठन भएको हो । 

समितिको सभापतिमा पारस सुब्बा, उपसभापतिमा सुनिल जिमी, सचिवमा राधिका थापा, सहसचिवमा उत्तम धिमाल र कोषाध्यक्षमा हर्कमाया फुयँल रहेका छन् । 

भने सदस्यहरुमा सदस्यहरु मोहनलाल मगर युवराज कार्की , कुमार भण्डारी ,तिल बहादुर भुजेल ,सुवास न्यौपाने , लालबहादुर लिम्बू ,देबेन्द्र गौतम , अभिषेक गौतम ,आशिष् गौतम , ताराबहादुर लिम्बू ,सन्तोष नेवार , प्रमिला बिक ,यामकुमारी भुजेल ,तेजकुमारी भुजेल ,जीवन भुजेल ,नारायण मगर , संजय प्रधान ,टेकबहादुर दाहाल , बिष्णुमाया दाहाल ,दमन्ता दाहाल , निरोज दाहाल , निजम दाहाल ,लक्ष्मीप्रसाद दाहाल ,निसम दाहाल ,मन्जु धिमाल , ओसिन धिमाल ,सुर्य धिमाल , अनु न्यौपाने ,गोमा बस्नेत , घनेन्द्र बस्नेत , दुर्गा बस्नेत ,एलिना बस्नेत, तुलसा दर्जी, लोकबहादुर दर्जी , हर्कबहादुर बर्देवा , भिममाया न्यौपाने, राजेन्द्र कार्की, नित्यप्रसाद अधिकारी, डम्बरबहादुर बिक ,यामबहादुर धिमाल , भरत बिस्वकर्मा , खगेन्द्र निरौला, भिममाया न्यौपाने , कृष्ण कुमारी न्यौपाने, घनस्याम दर्जी, शान्ता कुमारी दर्जी, भिमा कुमारी लिम्बू मगर, कुमारी मगर, केसिका मगर, सोभित मगर, मानबहादुर श्रेष्ठ, भक्तबहादुर नेवार र  हेमलाल सुब्बा गरी ५९ सदस्यीय समिती गठन भएको छ ।

नेपाली काँग्रेस प्रदेश नं. १ का सहमहामन्त्री खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मोरङ क्षेत्र नं. १ (क) का सभापति नरबहादुर मोक्तान, क्षेत्र नं. १ की सदस्य गीता खतिवडा, उर्लाबारी-४ का वडा सदस्य कल्याण राईलगायतले शुभकामना मन्तव्य राखेका थिए । काँग्रेसका वडा सभापति प्रेम याक्खाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव भीम घिमिरेले गरेका थिए ।