इटहरी । सप्तकाेशिमा शनिबार बिहान साढे ११ बजे हाम फालेर एक पुरूष बेपत्ता बनेका छन । काेशि ब्यारेज कन्ट्राेल रूमका अनुसार नाम ठेगाना नखुलेका पुूरूष बेपत्ता बनेका हुन । काे ३६ प ९२५५ नम्बरको माेटरसाइकल डिलमा राखेर काेशिमा हाम फालेका पुरूषकाे खाेजी कार्य भैरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।




















