रामधुनी–५ मा रहेको म्याजिक सिनेमा हलमा भिषण आगलागी भएको छ । विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । aहाल आगलागि नियन्त्रणका लागि इटहरी, दुहवि, इनरूवा बाट आएका दमकल र स्थानिय तथा प्रहरीको प्रयासमा आगो नियन्त्रण लिने प्रयास भईरहेको छ । थप विवरण आउन बाकिँ ।




















