सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । सप्तकोशी नदीमा पानीको बहाव बढेर प्रति सेकेन्ड २३०३५५ क्युसेक पुगेको छ । नदीमा पानीको बहाव बढेसँगै व्यारेजका ३० ढोका खुल्ला गरिएको छ ।

Copyright © 2015 / 2026 / Saptakoshionline.com / All Rights Reserved.