इटहरी , इटहरी उपमहानगरपालिका वडा न १२ मा आगलागी भएको छ । इटहरी खनार स्थित धागो उद्योगको कपास स्टोरमा  आगलागी भएको छ ।

बिहीवार दिउसो लागेको आगो सुरक्षाकर्मी, स्थानीय बासिन्दा र वारुणयन्त्रको साहयताले  नियन्त्रणमा लिने प्रयास भइरहेको छ । 

थप विबरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।