कोरोना भाइरसको दोस्रो भेरियन्टका संक्रमितहरु उल्लेख्य बढेपछि जिल्ला प्रशासन सुनसरद्धारा निषेधआज्ञाको तयारी गर्दैछ। निषेधआज्ञामा सार्बजनिक यातायात र आन्तरिक उडान बन्द गर्ने सरकारको तयारी रहेको छ।
हाल बैठक चलिरहेकाले के खुल्ने, के नखुल्ने भन्ने विषयमा बैठक सकिएपछि मात्रै सूचना जारी हुने उनले बताए ।यस विषयमा बैठक बसिरहेको छ, बाकि बिवरण केहि बेरमा ।




















