नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आज प्रतितिधिसभाको बैठकमा बालुवाटार जग्गा प्रकरणका मूल पात्रहरुलाई कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले व्यापारी र साना कर्मचारीलाई मात्रै सरकारले ध्यान दिएको भन्दै ठूला माछाहरुलाई पनि कारबाही गर्न माग गरेका छन् ।