मोरगं । मोरगंको वासवारीमा एक कार्यक्रमको आयोजन मोरगंमा क्रियाशिल चार लायन्स क्लव र इटहरीको एक लायन्स क्लव समेतको पदस्थापना सम्पन्न भएको छ ।
लायन्स क्लव अफ वासवारीका अध्यक्ष प्रकास सिग्देलको अध्यक्षता तथा लायन्स क्लवका डिष्ट्रिक गर्भनर धिरज गुरुगंको प्रमुख आतिथ्यमा लायन्स क्लव अफ वासवारी लगायतको पदस्थापना तथा परिचय कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा लायन्य क्लव अफ सलकपुर , लयान्स क्लव अफ बलिया ,लायन्स क्लव अफ मोरगं ,लायन्स क्वल अफ इटहरी वुद्ध र लियो क्लव अफ बासवारीका पदाधिकारीको पदस्थापना गरियो ।
कार्यक्रममा लायन्स क्लवका भाइस गर्भनर विकास अधिकारी , पास गर्भनर रेवतवहादुर थापा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















