मधुमल्ला । आशसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि मोरङको अर्धपहाडी क्षेत्र मिक्लाजुङबाट पार्टी सभापति बबी राई गाउपालिका अध्यक्षमा उम्मेदवार बन्ने भएका छन् ।
नेपाली कांग्रेस मिक्लाजुङ गाउपलिका सभापति रहेका राईले टिकट पाउने निश्चित भएको नेपली कांग्रेस मिक्लाजुङका एक नेताले बताए ।
नेताका अनुसार नेपाली कांग्रेस मिक्लाजुङका सबै वडामा उम्मेद्धारी दिने तयारी गरेको भएतापनि उपाध्यक्ष पदको लागी भने ठाउँ खालि राख्ने बताए ।




















