रामधुनी : सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै देशै भर चुनावी सरगर्मी बढ्न थालेको छ । चुनाव नजिकिँदै गर्दा सुनसरीको रामधुनी नगरको मेयर तथा वडा अध्यक्ष पदका लागि आकांक्षा राख्नेहरु को ताती देखिन्छ । यसरी आकांक्षी हरको सख्य धेरै रहँदा २०७४ को स्थानीय तह निर्वाचनमा रामधुनीका मेयर, उपमेयर र सबै वडा अध्यक्ष को परिणाम यस्तो रहेको थियो । (हेर्नुहोस् )

प्रमुखमा कसले कति मत
१. काँग्रेसका जयप्रकाश चौधरीले ९ हजार ७ सय ६ मत
२. नेकपा एमालेका नन्दकुमार बस्नेतले ८ हजार ८ सय ५० मत
३. माओवादी केन्द्रका दिनश कुमार चौधरीले १ हजार ३ सय ६५, मधेसी
४. जनाधिकार फोरमका केदार प्रसाद गेलालले ३ सय ७३,
५. राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल बहादुर कार्कीले १ सय ८१,
६. संघीय समाजवादी फोरमका रामबहादुर खड्काले १ सय ५५,
७. स्वतन्त्र उम्मेदवार डिल्लीबहादुर खनाल खत्रीले ११
८. राजनकुमार गौतमले ८ मत ल्याए ।
उप प्रमुख कसले कति मत
१ सविता कुमारी चौधरी नेपाल कम्युनिष्ट पार्टी ९ हजार ७ सय ४२
२ विजय कटुवाल नेपाली कांग्रेसका ७ हजार ९ सय २६
३ श्याम कुमारी साहु माओवादी केन्द्र १ हजार ३ सय ६७
४ देवसरी चौधरी मधेशी जनअधिकार फोरम ६ सय ४१
५ मिना कुमारी कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी ३ सय १३
६ सविना चौधरी संघीय समाजवादी फोरम, नेपाल २ सय १५
७ सरस्वती देवी पौडेल स्वतन्त्र ३७
८ चिर्तु चौधरी स्वतन्त्र १५
वडा नम्बर १ मा कसले कति मत
१. कांग्रेसका महेश कुमार चौधरी १ हजार ३ सय ९
२ . खगेन्द्र काफ्ले नेपाल कम्युनिष्ट पार्टी ८ सय २८
३. तारा देवी चौधरी माओवादी केन्द्र १ सय ९१
४. देव नारायण मेहता पुरुष संघीय समाजवादी फोरम, नेपाल ३
५. बालकृष्ण रेग्मी पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी २९
६. असम बहादुर विश्वकर्मा स्वतन्त्र ५
७. देवेन्द्र चौधरी मधेशी जनअधिकार फोरम, नेपाल लोकतान्त्रिक १ सय ३२
वडा नम्बर २ मा कसले कति मत
१. सुव लाल चौधरी नेपाली काँग्रेस ५ सय ८६
२. राम नारायण चौधरी नेपाल कम्युनिष्ट पार्टी ८ सय २२
३. शिव प्रसाद निरौला माओवादी केन्द्र २ सय ३३
४ कानुन चौधरी संघीय समाजवादी फोरम, नेपाल ५७
५ बुध नारायण चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी २१
६ श्रवण कुमार चौधरी मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ४ सय ५५
७ भुवन कुमार चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी ५३
वडा नम्बर ३ मा कसले कति मत
१ राज कुमार चौधरी नेपाली काँग्रेस १ हजार ४९ भ्भिअतभम
२ बुध नारायण चौधरी नेपाल कम्युनिष्ट पार्टी १ हजार ४३
३ सोनालाल चौधरी मधेशी जनअधिकार फोरम, नेपाल २९
४ अशोक कुमार चौधरी संघीय समाजवादी फोरम, नेपाल ७
५ सन्तोष प्रसाद कोइराला पुरुष राष्ट्रिय प्रजातन्त्र पाटी २२
६ चूडा मणि सिग्देल माओवादी केन्द्र २ सय ७४
वडा अध्यक्ष ४ मा कसले कति मत
१ मनेश कुमार चौधरी नेपाली काँग्रेस १ हजार ३ सय २
२ दुखन लाल चौधरी नेपाल कम्युनिष्ट पाटी १ हजार १ सय ५८
३ सन्त बहादुर तामाङग् माओवादी केन्द्र ६७
४ भैरव बहादुर भुजेल राष्ट्रिय प्रजातन्त्र पार्टी १३
५ बाबुराम चौधरी मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ७३
वडा अध्यक्ष ५ मा कसले कति मत
१ लेखनाथ बास्तोला नेपाली काँग्रेस १ हजार २१
२ डेगराज फयल नेपाल कम्युनिष्ट पार्टी १ हजार ३२
३ निर्भय नारायण मल्लिक संघीय समाजवादी फोरम, नेपाल ८
४ दिलिप कुमार चौधरी मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)१६
५ मोहन बहादुर खत्री पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी ६५
६ बलराम चौलागाईँ माओवादी केन्द्र १ सय २१
वडा अध्यक्ष ६ मा कस्ले कति मत
१ हेम नारायण राजधामी नेपाल कम्युनिष्ट पार्टी १ हजार १ सय ७७
२ शिव शंकर राजधामी नेपाली काँग्रेस १ हजार २२
३ नन्दलाल चौधरी मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ३२
४ शैलेन्द्र राजधामी माओवादी केन्द्र १ सय ९२
५ पुष्प राज प्याकुरेल स्वतन्त्र १ सय ७
६ ललिता प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टी ३५
७ फुलेश्वरी कुमारी चौधरी संघीय समाजवादी फोरम, नेपाल ३९
वडा अध्यक्ष ७ मा कसले कति मत
१ केशव गौतम नेपाल कम्युनिष्ट पार्टी १ हजार ५ सय ४७
२ जगत बहादुर राई नेपाली काँग्रेस ९ सय २८
३ साहजन मिया संघीय समाजवादी फोरम, नेपाल २९
४ मिना देवी चौधरी मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ७
५ चन्द्र बहादुर विष्ट माओवादी केन्द्र ९०
६ कृष्ण कुमार चौधरी पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी ६८
वडा अध्यक्ष ८ मा कसले कति मत
१ रुद्र बहादुर बस्नेत पुरुष नेपाल कम्युनिष्ट पार्टी ८ सय २
२ ज्ञान कुमार चौधरी नेपाली काँग्रेस ३ सय ६३
३ सरस्वती कुमारी थरुनी राष्ट्रिय प्रजातन्त्र पार्टी ५०
४ उत्तम कुमार पौडेल माओवादी केन्द्र ८८
५ सत्य नारायण चौधरी मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) २६९
वडा अध्यक्ष ९ मा कसले कति मत
१ घनश्याम चौधरी पुरुष नेपाल कम्युनिष्ट पाटी १ हजार ९६
२ राम चन्द्र चौधरी नेपाली काँग्रेस ६ सय ३९
३ रुपेश शाह पुरुष स्वतन्त्र ६
४ कृष्णाराम चौधरी माओवादी केन्द्र ५३
५ सिता कुमारी चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी ५५
६ राजेश चौधरी मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)२ सय ३०
७ पन्नालाल साहु तेली स्वतन्त्र ५




















