झापाको बिर्तामोडमा आयोजित प्रेस चौतारी नेपालको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । प्रदेश १ को नाम राख्ने चर्चामा रहेको किराँतले सबै प्रदेशबासीलाई सम्बोधन गर्न नसक्ने ओलीको भनाई छ ।