इटहरी :  गछिया जेसिजको सन २०२२ का लागि चयन भएको ८ औ कार्यसमितीको सनिवार  पदस्थापना भएको छ ।

गछिया जेसिजको आयोजनामा भएको ८ औ पदस्थापना तथा पुरस्कार वितरण समारोहमा सन २०२१ का अध्यक्ष रबिन सिटौलाले सन २०२२ का अध्यक्ष मधन दाहाल लाई पद हस्तान्तरण गरेका हुन । 

कार्यक्रममा गोर्खा टेलिभिजनका पत्रकार शिव भट्टराई भोजपुरेलगाएतलाई २०२२ का अध्यक्ष जेसि मधन दाहालले समान गरेका  थिए ।  

कार्यक्रममा इनरुवा जेसिजका पुर्व अध्यक्षहरु, समाजसेवीहरु, जनप्रतिनिधिहरु, व्यापारीहरुलगायतका जेसिजका विभिन्न शाखाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

12 1