इटहरी । करिव तीन दशक देखि कार्यरत कर्मचारी विनोद कोइरालाको शनिवार भएको निधन प्रति दुःख व्यक्त गर्दै उद्योग  वाणिज्य संघ इटहरीेले शोकसभा गरेको छ ।

     कोइराला २०५१ साल देखि उद्योग वाणिज्य संघ इटहरीमा कायरत कोइरालाको निधन प्रति व्यक्त गर्दै उद्योग वाणिज्य संघ इटहरीले शोक सभाको गरेर संघको कार्यालय आज एक दिनका लागि विदा दिएको हो ।

बैसाख २३ गते शनिबारका दिन कोइरालाको असामहिक निधन भएकाले उद्योग वाणिज्य सघं इटहरील शोक सभाको आयोजना गरि आज एक दिनका लागि कार्यलयले शोक बिदा दिएको  हो । 

स्वःकोइराला विगत लामो समय देखि इमान्दारिता पुर्वक व्यापारिहरुको हकहितको लागि निरन्तर सेवा दिदै आएकाको कर्मचारी भएको शोकसभामा सहभागी भन्दै उनको निधनले इटहरीका उद्योगी  व्यवसायीहरुलाई ममाहत वनाएको भन्दै उद्योगी व्यवसायीहरुले   कोइरालाको  स्मरण गर ।

WhatsApp Image 2023-05-07 at 10.39.30 (1) WhatsApp Image 2023-05-07 at 10.39.30

कोइरालाको शनिवार  आफ्नै घरमा  निधन भएको हँुदा संघले उनको चिरशान्तिको कामना गर्दै शोक सभाको आयोजना गरेर मृतकको चिरशान्ति र शोकाकुल परिवारजनलाई समवेदनामा प्रकट गरेको हो । शोक सभामा कोइरालाले संघको कार्य सम्पादनका लागि पुर्याएको योगदानको सो अवसरमा चर्चा गरिएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले जानकारी दिए ।

शोकसभामा संघका निर्वतमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष भिमबहादुर पौडलेल लगायतका उद्योगी व्यवसायीहरुको शोक सभामा सहभागिता रहेको थियो ।