इन्टरनेट र IPTV का साथ सिजी नेटले जनताको जरुरतहरुलाई मध्यनजर गर्दै CGNET “ Speed दमदार Price शानदार” योजना अन्तगर्त प्रयोगकर्तालाई ३ लाख सम्मको इन्स्योरेन्स कभरेज , सिजी TV र घडी र इयरफोन जस्ता उपकरणमा डिस्काउन्ट र क्यासब्याकको अफर धरान र इटहरीमा पनि लिएर आएको छ ।
CGNET जोडेर प्रयोगकर्ताहरुले रु ४ लाख नेपाली रुपैया बराबरको यी सबै सुबिधाहरुको फाइदा सजिलै उठाउन सक्नेछन् । काठमान्डौँको भव्य सफलता पछि बिराटनगर, वीरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहावी सम्म आफ्नो सुबिधा पुर्याउने योजनाका बनाएको यस कम्पनीले आफनो सेवा बिराटनगर, वीरगन्ज, दुहावी र सिमरामा बिस्तार गरिसकेको छ ।
सेवा बिस्तारकै क्रममा CGNET हाल धरान
र इटहरी सम्म आइपुगेको हो । चैत्र २८ गते धरान सहरमा भव्य उद्धाटन समारोह र र्यालीको
आयोजना गर्दै CGNET ले धरान र
इटहरीमा आफ्नो आगमनको उद्घोस गरेको छ ।
130
Mbps नेटलाई जनता
माँझ सबै भन्दा सस्तो मुल्य रु ७९९ प्रति महिनामा ल्याउने नेपालकै पहिलो कम्पनी CGNET अत्याधुनिक प्रविधिको प्रयोगबाट सस्तो
र भरपर्दो इन्टरनेट सेवा मार्फत देशलाई संसार सँग जोड्ने उद्देश्यका साथ नेपालका विभिन्न स्थानहरुमा आफ्नो सेवा बिस्तार गरिरहेको छ । सस्तो र
भरपर्दो इन्टरनेट खोज्ने धरान र इटहरीका इन्टरनेट
प्रयोगकर्ताका लागि यो एक सुवर्ण अवसर हो ।




















