Showing १८१-१९० of २५२ items.
जेठ ८, २०७८
नेपाललाई कोराना मुक्त वनाउने अभियानमा ः सिद्धबाबा

सुनसरी, कोरोना संक्रमणको महामारीले विश्व आक्रान्त बनिरहेको अबस्थामा यसको नियन्त्रण, रोकथाम र उपचारका लागित हिमालयन सिद्धमहायोगको माध्यमबाट सुनसरीको चत ...

जेठ ७, २०७८
नेपालमा आयो ‘पोटेबल अक्सिजन ब्याग’, के के छन् विशेषता ?, कसरी प्रयोग गर्ने ?

इटहरी,  कोरोनाले विश्वलाई नै आक्रान्त बनाएको यो समयमा अनिवार्य आश्यकता मध्ये एक हो अक्सिजन । बजारमा अक्सिजन विभिन्न आकारमा प्राप्त हुने गरेक ...

जेठ ७, २०७८
पथरीमाः जहाँ-जहाँ संक्रमित त्याहाँ-त्याहाँ तरुणदल

पथरी । मोरङ पथरी शनिश्चरे नगरपालिकाका तरुण युवाहरु यति बेला जहाँ-जहाँ संक्रमित त्याहाँ-त्याहाँ तरुणदल कार्यक्रम अन्र्तगत स्वास्थ्य सर्तकता अपनाउदै संक ...

जेठ ६, २०७८
यि हुन् कोभिडको निःशुल्क उपचार हुने निजी अस्पतालहरु

काठमाडौं । सरकारले कोभिड–१९ केयर युनिट संचालनका लागि ३० वटा अस्पतालसँग सम्झौता गरेको छ । यी अस्पतालमा संक्रमितको उपचार निःशुल्क हुने स्वास्थ्य तथा जनस ...

जेठ ४, २०७८
सप्तकाेशी नगरपालिकाकी उपमेयरकाे कोरोना संक्रमणबाट मृत्यु

इटहरी । सप्तरीकाे सप्तकाेशी नगरपालिकाकी उपमेयरकाे काेराेना सङ्क्रमणबाट मृत्यु भएकाे छ ।  विराट मेडिकल कलेज विराटनगरमा उपचारत उपमेयर आशा चाैध ...

जेठ ३, २०७८
कोरोनाको ‘हटस्पट’ बन्दै इटहरी , भित्रभित्रै कोरोना फैलिने डर

इटहरी ,अहिले समुदायमा संक्रमण गइसकेको छ । सरकारले नियन्त्रणमा छ भन्दाभन्दै कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या आधा लाखबाट उकालो लागे ...

जेठ १, २०७८
उर्लाबारीमा कोरोना संक्रमीत थप एकको मृत्यु, मृतको संख्या ९ पुग्यो

उर्लाबारी । उर्लाबारीमा आज(शनिवार) दोस्रो चरणको कोरोना भाइरस संक्रमित थप एक महिलाको मृत्यु भएको छ । उर्लाबारी-७ की ५५ बर्षीया महिलाको मृत्यु भएको हो । ...

वैशाख ३०, २०७८
मदन भण्डारी अस्पतालले आइसोलेसन खोल्न झमेला दिएपछि नगरपालिकाले राजघाटमा खोल्ने भयो

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले उर्लाबारी-८ स्थित राजघाट स्वास्थ्य चौकीमा ११ बेडको अस्पताल बनाउने भएको छ ।उर्लाबारी-३ मगलवारेमा रहेको मदन भण् ...

वैशाख ३०, २०७८
नगरपालिकाले निर्माण गर्न लागेको आइसोलेसन सेन्टर बनाउन नदिनेमा मुख्य भुमिका डाक्टरकै

उर्लाबारी । मोरङको उर्लाबारी-३ मगलवारेमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा स्थानिय सरकारले आसोलेसन सेन्टर निर्माण गर्न खोज्दा अस्पतालले नै ...

वैशाख २७, २०७८
बिपीको कोभिड अस्पतालमा कोरोना संक्रमित पुरुषको जटिल शल्यक्रिया सफलतापुर्वक सम्पन्न

वी.पी. कोइराला स्वास्थ्य वि१ान प्रतिष्७ान, धरानको कोभि८ अस्पतालमा एक कोरोना संक्रमित पुरुषको ज६िल किसिमको शल्यक्रिया सफलतापुर्वक सम्पन्न भएको ५ । कल्य ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल