Showing २८१-२९० of ५,१२६ items.
जेठ १६, २०८३
३६० वस्तुमा कर हट्यो, जङ्क फुड र सुर्तीजन्य वस्तुमा भने वृद्धि

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत जङ्क फुड, मदिरा, सुर्तीजन्य वस्तु, इनर्जी ड्रिङ्क्स तथा केही उपभोग्य सामग्रीमा अन्तःशुल्क ब ...

जेठ १६, २०८३
तालतलैयाको बढ्दो आकर्षण स् प्रकृतिको काखमा रमाउने पर्यटकको रोजाइ

सुनसरी ।  इटहरी उपमहानगरपालिका–२ र ३ को सिमानामा अवस्थित तालतलैया पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। प्राकृ ...

जेठ १५, २०८३
मिस नेपाल २०२६’ मा ठूला परिवर्तन, इटहरीबाट सुरु हुँदै नयाँ संस्करणको अडिसन

इटहरी । नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’ को ३१औँ संस्करण ‘मिस नेपाल २०२६’ नयाँ स्वरूप र महत्वपूर्ण परिवर्तनसहित सुरु भएको छ । आयोजक ...

जेठ १५, २०८३
अब सुकुमबासी समस्या समाधानको जिम्मा सीडीओलाई, राजनीतिक नियुक्तिको अन्त्य

सुनसरी । नेपाल सरकारले भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने सम्पूर्ण अधिकार अब प्रमुख जिल्ला अधिकारी ९सीडीओ० लाई दिएको ...

जेठ १५, २०८३
सञ्चालन नहुँदै बेवारिसे बन्यो गछियाको कोल्ड स्टोर, टेन्डरमा व्यवसायीको चासो शून्य

सुनसरी । कृषि उपज भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको सुविधा सम्पन्न कोल्ड स्टोर सञ्चालनमा आउन नसक्दा प्रयोगविहीन बनेको छ । सुन्दरहरैचा नगरपालिका– ...

जेठ १५, २०८३
सामुदायिक विद्यालयमा बालबालिका नपढाए सेवा–सुविधा रोक्ने छथर गाउँपालिकाको चेतावनी

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेविकाका बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयम ...

जेठ १५, २०८३
आज सार्वजनिक हुँदै २०८३/८४ को बजेट, अर्थतन्त्र चलायमान बनाउने सरकारको दाबी

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज नयाँ बजेट सार्वजनिक गर्दैछ । आर्थिक सुस्तता, घट्दो लगानी रोजगारी चुनौतीबीच आउन लागेको बजेटलाई ...

जेठ १४, २०८३
लम्कीचुहा अस्पताल उद्घाटनअघि तनाव, मुख्यमन्त्री आउने कार्यक्रमसँगै सुरक्षा कडा

कैलाली । लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनलाई लिएर प्रदेश सरकार र नगरपालिकाबीच विवाद चर्किरहेका बेला आज हुने अस्पताल उद्घाटन कार्यक्रमअघि लम्की क्षे ...

जेठ १३, २०८३
कोशीमा ट्राफिक सुधार अभियान : सडक दुर्घटना न्यूनीकरणका लागि संयुक्त प्रतिबद्धता

इटहरी ।  कोशी प्रदेशमा बढ्दो सवारी चाप, ट्राफिक अव्यवस्था र सडक दुर्घटनालाई नियन्त्रण गर्ने उद्देश्यले आयोजित ‘कोशी प्रदेश ट्राफिक व्यवस्थापन सम् ...

जेठ १२, २०८३
फास्ट फेसनको अर्को पाटो : बढ्दो वातावरणीय संकट र स्वास्थ्य जोखिम

होमिका श्रेष्ठ / एक पटकको चलन, सात दिनको उमेर। जारा, एच एन्ड एम, फरेभर २१ जस्ता ब्रान्डले सुरु गरेको “फास्ट फेसन” अहिले “अल्ट्रा फास्ट फेसन” को र ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल