Showing १-१० of १७२ items.
भदौ २६, २०८३
बाढीपीडितका लागि प्याब्सन सुनसरीद्वारा ४७ लाख संकलन, ५० लाख पुर्‍याउने लक्ष्य

इटहरी । बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत सहयोग जुटाउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीले हालसम्म करिब&nb ...

भदौ १९, २०८३
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग

इटहरी / रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि नेपाल युवा उद्यमी मञ्च (NYEF) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार ...

भदौ १६, २०८३
भोजपुरमा सुरु भयो रुद्राक्षको कारोबार, एउटै दानाले लाखौँ कमाइ

भोजपुर । एउटै रुद्राक्षको दानाबाट लाखौँ रुपैयाँसम्म आम्दानी हुन थालेपछि भोजपुरका किसान व्यावसायिक रुद्राक्ष खेतीतर्फ थप आकर्षित हुन थालेका छन् । जिल्ल ...

भदौ १३, २०८३
नमुना कलेजले बाढीपीडितका लागि सवा ५ लाख सहयोग गर्ने

इटहरी । विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन इटहरीस्थित नमुना कलेजले ५ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने भएको छ। कले ...

साउन १८, २०८३
नयाँ नेतृत्वसँगै नेपाल वायुसेवा निगममा सुधारको संकेत, आम्दानी र सिट उपयोगिता बढ्यो

काठमाडौं । नयाँ नेतृत्वको आगमनसँगै नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० मा संस्थागत सुधारका प्रयासले गति लिन थालेका छन्। व्यवस्थापकीय सुधार, कार्यसम् ...

साउन ६, २०८३
विराटचौकमा खुल्यो ‘नेपाली जुत्ता घर’, ७ वटा नेपाली ब्रान्डका जुत्ता चप्पलहरु पाईने

विराटचौक । मोरङको विराटचौकस्थित बुधबारे बजारमा नेपाली उत्पादनका जुत्ता चप्पल मात्र बिक्री गर्ने उदेश्यले ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आएको छ। इटहरीमा ...

असार १७, २०८३
बैंकका सीईओको तलबमा राष्ट्र बैंकको कडाइ, अब कार्यसम्पादनकै आधारमा मात्रै पारिश्रमिक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० ले संस्थाको वास्तविक कार्यसम्पादनभन्दा बढी पारिश्रमिक लिएको गुनासो बढेपछि नेपाल रा ...

असार १७, २०८३
अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा इन्धन सस्तो, पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ कटौती

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपीग्यासको मूल्यमा उल्लेख ...

असार १६, २०८३
डिजिटल कारोबारको प्रभाव : एक वर्षमै बैंकका १४९ शाखा बन्द

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाले देशभरका १४९ वटा शाखा बन्द गरेका छन्। डिजिटल बैंकिङको प्रयोग बढ्दै जाँदा विशेषगरी मह ...

जेठ १६, २०८३
३६० वस्तुमा कर हट्यो, जङ्क फुड र सुर्तीजन्य वस्तुमा भने वृद्धि

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत जङ्क फुड, मदिरा, सुर्तीजन्य वस्तु, इनर्जी ड्रिङ्क्स तथा केही उपभोग्य सामग्रीमा अन्तःशुल्क ब ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल