Showing ४१-५० of ७५ items.
वैशाख १३, २०७९
इलामको श्री अन्तुमा पर्यटकहरुको सुविधाका लागि धुप्पि कटेज एण्ड भ्यु सञ्चालन

इलाम । प्राकृतिक सौन्र्दयका कारण आन्तरिक तथा वाह्य पर्यटकहरुको मुख्य रोजाईमा पर्दै आएको पूर्वी नेपालको इलाम जिल्लामा रहेको श्री अन्तु पर्यटकहरुको सुवि ...

वैशाख ४, २०७९
पुर्वी नेपालका पयर्टन व्यवसायीहरु बैंकबाट ऋण नपाउदा थप सेवा सहित सौन्दर्यकरण गर्न कठिनाई

मोरङ । कोरोना कहरका कारण लामो समय सम्म सञ्चालन हुन नसकेर समस्या झेलेका पुर्वी नेपालका पयर्टन व्यवसायीहरु बैंकहरुबाट ऋण नपाउदा थप सेवा सहित सौन्दर्यकरण ...

फागुन २८, २०७८
नयाँँ वृन्दावन गौशालामा फूलको होली खेलेर मनाइने

मोरङ । होली पर्वको अवसर पारेर मोरङको सुन्दरहरैचा ५मा रहेको  राधेश्याम सेवा ट्रष्ट नयाँँ वृन्दावन गौशालामा फूलको होली खेलेर मनाइने भएको  छ ।& ...

फागुन २७, २०७८
टिकटक प्रयोगकर्ताहरुले शम्भुनाथ माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

इटहरी । पछिल्लो समयमा लोकप्रिय बन्दै आएको सामाजिक सञ्जाल टिकटक प्रयोगकर्ताहरुले समाज सेवाका क्षेत्रमा समेत योगदान गर्न थालेका छन । यसै क्रममा&nbs ...

फागुन २२, २०७८
मेयर फागोले गरे सोल्टी खोलामा बनेको झोलुङ्गे पुलको उद्घाटन

उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. १ र २ को पर्यटकीय क्षेत्र सिमसारलाई  जोड्ने सोल्टी खोलामा बनेको झोलुङ्गे पुलको आइतबार उद्घाटन भएको छ ।आइतवार ...

फागुन १५, २०७८
धादिङका विभिन्न पालिकामा पर्यटन पुर्वाधार विकासका योजनाहरु अन्तिम चरणमा

धादिङ । पर्यापर्यटन तथा स्थानीय पर्यटन पुर्वाधार विकास कार्यक्रम अन्र्तगत धादिङका विभिन्न पालिकामा पर्यटन पुर्वाधार विकासका योजना सञ्चालन भई रहेका छन ...

फागुन १४, २०७८
मधुमती त्रिसुली इको पार्क निर्माणका काम तिव्र

धादिङ । ऐतिहासिक महत्व बोकेको मलेखु ,खप्पर खोला,मयुम  खोला र त्रिशुली नदीको संगम स्थल आसपासमा धार्मिक पर्यटकीय क्षेत्र निर्माण गर्ने लक्ष्य सहित ...

फागुन १२, २०७८
आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरि भैरवी मन्दिरको सौन्दर्यकरण हुदै

धादिङ । आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरि धादिङमा रहेको भैरवी मन्दिर क्षेत्रलाई सौन्दर्यकरण गर्ने काम भईरहेको छ ।     भक ...

फागुन ११, २०७८
अब एरिना होलिडेजसँग दुवईको टुर

इटहरी । एरिना होलिडेज ले दुवई टूरको नयाँ स्किम ल्याएको छ । सुनसरीको इटहरीमा कार्यालय रहेको एरिना होलिडेजले ५ दिन ४ रात दुवई टूरको नयाँ स्किम ल्याएको ...

फागुन ७, २०७८
यात्रुको चाप बढेसँगै सौर्य एयरलायन्सले उडानको संख्यामा वृद्धि

इटहरी,  कोरोना भाइरसको तेस्रो भेरियन्ट कारण हवाई सेवा प्रदायक कम्पनीहरुले कटौती गरेकाविभिन्न रुटमा सञ्चालन हुदै आएको उडानलाइ थप गर्न थालेका छन ।& ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल