इटहरी । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
साउन ३१ गते बिहीबार साँझ बसेको निगमको सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर पाँच रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रूपैयाँ घटाउने निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो
घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले प्रस विज्ञाप्ती जारी गरी मुल्य घटाएको निगमले जानकारी दिएको छ।
इन्डियन आयल कर्पोरेसन आइओसीबाट घटेर आएपछि स्वचालित प्रणाली अनुसार मूल्य समायोजन गरिएको हो।


















