इटहरी । शलिको सगरमाथा लुम्विनी इन्सुरेन्स कम्पनीले निजीवन विमा अभिकर्ताहरुका लागि सञ्चालित चार दिने तालिम समापन भएको हो ।

    विमा लेख , विमा ऐन लगायतका विमासंग सम्वन्धीत विभिन्न विषयवस्तुहरुका विषयमा सहजिकरण गरिएको  तालिम समापन भएको हो ।तालिममा शलिको सगरमाथा लम्बिनी इन्सुरेन्सका मानव संशाधन प्रमुख तथा कार्यक्रम संयोजक शशीधर शर्मा,कोशी प्रदेश प्रमुख नारायण गौतम लगायतले   सहजिकरण गरेका थिए ।

तालिममा कोशी प्रदेशका विभिन्न ठाउँका १६जना विमा अभिकर्ताहरुको सहभागिता रहेको शलिको इन्सुरेन्सका सुनसरी प्रमुख नेत्र पौडेलले जानकारी गराए । इटहरीमा प्रदेश स्तरीय  विमा लक्षित विभिन्न किसिमका तालिम सञ्चालन हुदै आएका छन ।20231201_151344 2