सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर हर्क साम्पाङले  धरानमा भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नगर्न आग्रह  हुन् । 

यसअघि काठमाडौ र पोखराका मेयरले आदिपुरुषको प्रदर्शन नगर्न सार्वजनिक आग्रह गरीसकेका छन् । सोअनुसार आजदेखि ती तीनै नगरमा फिल्मको प्रदर्शन रोकिने भएको छ ।