सुनसरी प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको पहिलो दिन इटहरी लगभग शून्य छ ।
सुनसरी प्रशासनको निषेधाज्ञाको प्रभाव इटहरीमा परेको छ । निजी तथा सार्वजनिक सवारी छिटफुट चलेका छन् । अघिल्ला दिनहरुको तुलनामा भने इटहरी बजारमा भीडभाड कम देखिएको छ । प्रशासनसँगै मौसमको प्रतीकात्मक निषेधाज्ञा देखिएको छ । बिहान ६ बजेदेखि इटहरी मा सामान्य वर्षा भइरहेको छ । वर्षाका कारण पनि बजार शून्य छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले गत राति १२ बजेदेखि आगामी २४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । हेरौं धरानका केही तस्बिरहरु


:





















