Showing ४९१-५०० of ६१२ items.
मंसिर १३, २०७८
राणा र डा. लोहनीको साथ पाएका लिंदेनलाई पूर्व राजाको समर्थन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षद्वय पशुपति शम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनी निकट दोस्रो, तेस्रो तहका नेताहरुले आसन्न ...

मंसिर १२, २०७८
फागाे प्रदेश नं. १ को सह–महामन्त्रीमा उठ्ने

उर्लाबारी नगरपालिकाका मेयर तथा मोरङ क्षेत्र नं. १ का निवर्तमान सभापति युवा नेता खड्ग फागो नेपाली कांग्रेस प्रदेश नं. १ को सह–महामन्त्रीमा उठ्ने पक्का ...

मंसिर ११, २०७८
काङग्रेस अधिवेशनः-ं मोरङ जिल्ला सदस्यमा सुविन पराजुलीको उम्मेद्वारी

पथरी । मोरङ पथरीशनिश्चरे स्थायी ठेगाना भएका सुविन पराजुलीले नेपाली कांग्रेस मोरङ जिल्ला सदस्यामा उम्मेद्वारी दिएका छन् २० बर्षको उमेरमै नेपाली काग्रेस ...

मंसिर ११, २०७८
काङग्रेस अधिवेशनः-ं मोरङ जिल्ला सदस्यमा भुवन थापाको बलियो उम्मेद्वारी

पथरी । मोरङ पथरीशनिश्चरे स्थायी ठेगाना भएका भुवन थापाले नेपाली कांग्रेस मोरङ जिल्ला सदस्यामा उम्मेद्वारी दिएका छन् ।उमेरले भरर्खै २८ बर्षमा प्रवेश गरे ...

मंसिर ९, २०७८
डिकबहादुर लिम्वु फागोका सामुन्ने कमजोर, जिल्ला सभापतिमा उठ्न कार्यकार्ताको माग

उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ बाट सर्वाधिक मतका साथ उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए ...

मंसिर ७, २०७८
कार्यकताको पुकार: फागो तपाईं जिल्ला सभापतिमा जानुहोस

उर्लाबारी, ७ मंसिर । सोमबार उर्लाबारी–८ स्थित एभरेष्ट फन पार्कमा नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र नं. १ को निर्वाचनका लागि मनोन ...

मंसिर ५, २०७८
यसकारण खड्ग फागो पुनः मोरङ १ को क्षेत्रीय सभापति

उर्लाबारी, ५ मंसिर / खड्ग फागो, नेपाली काँग्रेसको वडा तहदेखि केन्द्रसम्म भाइचारा सम्बन्ध स्थापित भएका व्यक्ति हुन् । नेपाली काँग्रेस मोरङ क्षेत्र नं. ...

मंसिर ५, २०७८
गुट रहित कांग्रेस बनाउन मेरो उम्मेद्वारी हो : आशिष प्याकुरेल

सुनसरी : सुनसरी क्षेत्र नं. २ कांग्रेस तर्फको महाअधिवेसन प्रतिनिधि  उद्धार (खुल्ला) मा आशिष प्याकुरेलले उम्मेद्वारी दिने भएपछि यतिबेला आम कांग्रे ...

मंसिर ५, २०७८
मोरङ ३ को क्षेत्रीय सभापतिमा गणेश खड्काको बलियो दाबेदारी

पथरी । मंसिर ६ गतेका लागि तोकिएको नेपाली काग्रेस क्षेत्रिय अभिवेसनमा नेपाली कांग्रेस मोरङ ३ को संघीय क्षेत्रीय सभापतिमा गणेश खड्काले उम्मेद्वारी घोषणा ...

मंसिर ५, २०७८
मोरङ क्षेत्र नं. १ (क) र (ख) को निर्वाचन परिणामः क्षेत्र १ मोरङमा फागो मजबुत

उर्लाबारी । नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ (क) को सभापतिमा नरबहादुर मोक्तान विजयी भएका छन् । शनिबार मधुमल्ला पार्टी प्यालेसमा सम्पन्न मतदानको अन्त ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल
  • प्रमुख कार्यकारी अधिकृत केशव सिग्देल (पवन)